दफा ३०
विशेष जानकारीमा रहेको कुरा प्रमाणित गर्नु पर्ने भार
कुनै पक्षको विशेष जानकारीमा रहेको कुनै कुरा सो पक्षले नै प्रमाणित गर्नु पर्छ ।